बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरगञ्ज: नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त

कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोना भाइरस : कुल मृत्युमध्ये एक चौथाइभन्दा बढी अमेरिकामा

संक्रमणको तीन महिनाभन्दा कम समयमै अमेरिकामा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढीको मृत्यु भएको छ। यो संख्या विश्वभर कोरोनाबाट मर्ने कुल मृतकको एक चौथाइभन्दा बढी हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोना खासमा निको हुँदैन : डब्लुएचओ

कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार चेतावनी दिएको छ। डब्लुएचओका अनुसार उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

भियतनामले के गर्‍याे, जहाँ काेराेनाबाट एकजनाकाे पनि मृत्यु भएन

कोरोना भाइरस संक्रमणबाट जाेगिन गतिलो राजनीतिक इच्छाशक्ति, संगठित शासन व्यवस्था र आज्ञाकारी जनता हुनुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

२५ वर्षीया युवतीलाई बलात्कार प्रयास आरोपमा २७ वर्षे युवा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

लकडाउन अवधिमा उपत्यकाको आपराधिक घटनामा कमी

लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुनु। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

क्वारेन्टाइनमा बसेका १५३ भारतीय फर्किए, भारतबाट २१३ नेपाली आए

भैरहवा– भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका भारतीय मजदुरलाई शनिबार भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

धनगढीकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ३४ वर्षिया महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

उत्तर प्रदेशमा जुन ३० सम्म भेला हुन प्रतिबन्ध

भारतको उत्तर प्रदेशमा आगामी जुन ३० सम्म सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको ज्यान गयो

नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा ड्युटी सकेर घर जाने क्रममा शनिबार बाँकेमा एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

ओलीको ब्याक गियर : ओर्लिएको हो त राष्ट्रवादको मात ?

२०७४ को निर्वाचन र त्यसअघिको तेस्रो मधेस आन्दोलनका बेला केपी शर्मा ओलीको ‘राष्ट्रवाद’ खुबै चर्चामा थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

५० हजारमा परीक्षण गर्दा ४९ जना संक्रमित

नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमो कोरोना भाइरस परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

अब फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

 विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्न कांग्रेसको सुझाव

लकडाउनको समयमा देशका बिभिन्न स्थानबाट सुदूरपश्चिममा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राख्दै अनिवार्य स्वास्थ्य जाँच गरेर मात्रै घर पठाउन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

लकडाउनको निर्णय मन्त्रिपरिषदले आइतबार गर्ने, हवाई उडान जेठ २ सम्म स्थगित

लकडाउनबारे भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कर्णाली प्रदेश : दश महिनामा नौ प्रतिशत विकास बजेट खर्च

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि लकडाउन भएपछि महिनादिनदेखि विकास निर्माण ठप्प छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

चिकित्सकले नमानेपछि आफैँ प्राथमिक स्वास्थ्य केन्द्रमा खटिन तम्सिए निर्देशक अवस्थी

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएका चिकित्सकहरुले जान नमानेपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफैँलाई काजमा खटाउन मन्त्रालयलाई पत्र लेखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

बल टेम्परिङ नियममा परिवर्तन हुन सक्ने

कोरोना भाइरसका कारण आउँदो समय क्रिकेटका धेरै नियममा परिवर्तन आउनसक्ने भएको छ। बल चम्काउन थुकको प्रयोग हुँदै आएकोमा यस नियममा परिवर्तन आउनसक्ने बताइएको छ। टेस्ट क्रिकेटमा प्रयोग हुने रातो बललाई...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७