मंगलबार, साउन १२, २०८३

उत्तर प्रदेशमा जुन ३० सम्म भेला हुन प्रतिबन्ध

भारतको उत्तर प्रदेशमा आगामी जुन ३० सम्म सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

नयाँदिल्ली- भारतको उत्तर प्रदेशमा आगामी जुन ३० सम्म सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार विवाह, भोज, राजनीतिक जुलुस आदि नगर्न आदेश दिएका हुन्। उनले कोरोना भाइरस संक्रममण जोखिमका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन्।

अहिलेसम्म उत्तर प्रेदशमा कोरोना संक्रमणबाट २४ जनाको ज्यान गएको छ भने १६ सय संक्रमित छन्।

प्रकाशित: Apr 25, 2020| 17:45 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।