बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २५ वर्षीया युवतीलाई बलात्कार प्रयास आरोपमा २७ वर्षे युवा पक्राउ

२५ वर्षीया युवतीलाई बलात्कार प्रयास आरोपमा २७ वर्षे युवा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

२५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धाबाट खटिएको प्रहरीले पासवानलाई पक्राउ गरेको हो।

प्रकाशित: Apr 25, 2020| 18:42 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।