बिहीबार, भदौ ४, २०८३

धनगढीकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ३४ वर्षिया महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ३४ वर्षिया महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ।

अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार उनीसँगै भर्ना भएका दुईजना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण मुक्त हुनको लागि लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आउनुपर्ने हुन्छ ।

संक्रमित महिलालाई दुबईबाट आएका उनका देवरबाट कोरोना सरेको भनिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: Apr 25, 2020| 17:49 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।