आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'एमसीसी संसदको सम्पत्ति हो, यहीँबाट टुंगो लगाऔं'

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नयाँ नक्सालाई आधिकारिकता दिन चाँडै संविधान संशोधन, त्यस दिन दीपावली : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'नेपालको राष्ट्रियतामाथि कसैले निम्छरा वचन नबोले हुन्छ'

प्रधानमन्त्री केपी ओलीले कुनै पनि देशलाई नेपालको स्वाभिमान र राष्ट्रियतामाथि कमजोर र निम्छरा वचन नबोल्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो'

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित हैन, नेपालको भूमि भएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नीति तथा कार्यक्रमबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री, बोल्दाबोल्दै असजिलो भएपछि कुर्सी मगाए

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोहलीले गरे पत्नीको प्रशंसा, भन्छन्- उनी नभए बायोपिक खेल्दिनँ

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिकमा काम गर्न तयार रहेको बताएका छन्। तर, उनका एक सर्त छ- पत्नी अनुश्का शर्मा पनि फिल्ममा उनको साथमा काम गर्ने।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'भारतबाट आई लुकेर बस्दा समस्या भयो, त्यसो नगरौँ'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट लुकेर आउने अनि लुकेर बस्ने प्रवृत्तिले समस्या आएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोरोना महामारी : भारतबाट आउनेसँग सजग रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भारतबाट आउनेहरुमा कोरोना संक्रमण बढी देखिएकाले सजग रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

लकडाउनका कारण १ खर्ब ६८ अर्बबराबरको क्षति

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) का कारण अर्थतन्त्रमा एक खर्ब ६८ अर्ब रुपैयाँबराबरको क्षति पुगेको तथ्यांक नेपाल राष्ट्र बैंकले निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

प्रदेश १ मा एक सुरक्षाकर्मीसहित थप ११ जनामा काेराेना भाइरस संक्रमण

प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

काेराेनाबाट पहिलाे मृतककाे गाउँबाट १९७ काे स्वाब संकलन

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको पीसीआर परीक्षणका लागि १९७ जनाको स्वाब संकलन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

दिल्लीमा सार्वजनिक यातायात सुचारु, पसल खुले

दिल्ली सरकारले लकडाउनमा छुट दिंदै सबै बजार र यातायात खुला गर्न स्वीकृति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

सेनाले चीनबाट ल्यायो १९ टन स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री पहिलो पटक हवाईमार्गबाट नेपाल आइपुगको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

‘शारीरिक रूपमा म ठिक छु तर एकान्तवास कठिन’

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी एकान्तवासमा छन्। उनी कोरोना भाइरस (कोभिड–१९) का कारण लागू भएको एकान्तबास कठिन भएको बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

एकै दिन ५९ जना संक्रमित देखिएपछि नरैनापुर अनिश्चितकालका लागि सिल

बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

छोरीद्वारा बुबाको हत्या

देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

भारतमा कोरोनाबाट ३१५६ को मृत्यु, कुन राज्यमा कति ?

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा एक लाख १ हजार १ सय ४२ जना संक्रमित भएका छन् । मंगलबार बिहानसम्ममा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोरोना संक्रमित आईसीयूमा, दुई अस्पताल सिल, गुल्मीमा उच्च सतर्कता

कोरोना भाइरस संक्रमित गुल्मीका एक पुरुषको निधन भएको भन्दै सोमबार साँझदेखि हल्ला फिँजाइएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले मंगलबार खण्डन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७