४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...
लकडाउनको बेला देशभर लागुऔषध कारोवारी सक्रिय बनेका छन्। लकडाउनको मौका छोपेर एम्बुलेन्स, ट्यांकरजस्ता अत्यावश्यक साधनको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार भइरहेको पाइएको छ।
प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पत्ता लगाउन गरिँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न सुदूरपश्चिमको प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।