डेनमार्कस्थित गैरसरकारी संस्था डिसिएले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा लगभग २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले...
बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई प्रहरीले हत्या आरोपमा शुक्रबार नियन्त्रणमा लिएको हो।
‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्यायो।’ डम्बर बहादुर बिष्टले जीवनको अन्तिम ‘स्टाटस’ फेसबुक वालमा पोष्ट गरे।