मंगलबार, असार ३०, २०८३

जापान, अजरबैजान र सिंगापुरको 'ग्रान्ड प्रिक्स' रद्द

जापान, सिंगापुर र अजरबैजानको ग्रान्ड प्रिक्स कोराना भाइरसका कारण रद्द भएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

जापान, सिंगापुर र अजरबैजानको ग्रान्ड प्रिक्स कोराना भाइरसका कारण रद्द भएको छ।

फर्मुला वान (एफ वान) ले सन् २०२० मा प्रतियोगिता गराउनका लागि समय र अवसरको खोजी गरिरहेको थियो। तर, कोरोना महामारीका कारण सिर्जित असहज अवस्थामा प्रतियोगिता गराउन नसक्ने उसले बताएको छ।

प्रतियोगिता जापानको सुजुकीमा हुने तय भएको थियो। जापानले अन्तर्राष्ट्रिय आवागमन बन्द गरेपछि प्रतियोगिता रद्द गर्नुपरेको हो। त्यस्तै सिंगापुर र बाकुमा भने बाटोमा यो सिजनमा सर्किट बनाउन नसकिने भएकाले प्रतियोगिता रद्द गरिएको हो।

यी प्रतियोगिता रद्द भयसँगै कोभिड–१९ का कारण विश्व मोटरपार्ट रेसले तीन ठूला प्रतियोगिता गुमाएको छ। जापान र सिंगापुरको रेस विश्वका प्रतिष्ठित रेस हुन्।

अहिले विश्व फर्मुला वानले युरोपमा केन्द्रित प्रतियोगितालाई प्राथमिकता दिने बताएको छ। तर एफ वानले विश्व च्याम्पिनयसिप आयोजनाको तयारी थालिरहेको छ।

प्रकाशित: Jun 12, 2020| 17:38 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।