मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकाले डिसेम्बरसम्म ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

लिभरपुलको उपाधि यात्रामा धक्का दिँदै म्यान्चेस्टर सिटी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले घरेलु मैदान इतिहाड रंगशालामा पाहुना टोली बर्नलीविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

फ्रान्समा कोरोनाबाट २४ घण्टामा २३ जनाको मात्र मृत्यु

फ्रान्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

दक्षिण अफ्रिकामा एक लाखभन्दा बढी कोरोना संक्रमित

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

सुदूरपश्चिम प्रदेशमा १,१४४ कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुगेको छ । हिजो सोमबार सो प्रदेशमा १३७ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

भारतमा सवा चार लाख कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

एनआरएनएद्वारा नागरिकता विधेयकको स्वागत

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए( ले स्वागत गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

रोनाल्डो र डेबलाको गोलमा युभेन्टस विजयी

एजेन्सी– कोरोना महामारीपछि हालसालै मैदान फर्किएको इटालियन सिरी एको गएराति सम्पन्न खेलमा युभेन्टस विजयी भएको छ। बोलोग्नाको घरेलु मैदान रेनातो डलारा रंगशालामा भएको खेलमा लिग लिडर युभेन्टस २–० गोलले विजयी...
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

आज पनि भारी वर्षा हुने, यी क्षेत्र बाढी-पहिरोको जोखिममा

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले...
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

तीन पटकभन्दा बढी नियम उल्लंघन गरे लाइसेन्स खारेज गर्न संसदीय समितिको सुझाव

संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा बढी उल्लंघन गर्ने चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

पाल्पाको पहिरोमा थप एक जनाको मृत्यु

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना संक्रमण पुष्टि

कैलालीको लम्किचुहा नगरपालिकामा पीसीआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो, कुन जिल्लामा कति थपिए?

प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार साँझ गराएको जानकारीअनुसार पछिल्लोपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

१४ दिन क्वारेन्टिनमा बसेर फर्किएका युवकको मृत्यु

१४ दिन क्वारेन्टिनमा बसेर फर्किएका एक युवककाे मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

'गर्भवतीले कोरोनासँग नडराई नियमित परीक्षण गराउनुस्'

कोभिडसँग डराएर गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराएको पनि पाइएको छ। कोभिडसँग नडराई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्नुहोस्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७