सोमबार, वैशाख २८, २०८३

फ्रान्समा कोरोनाबाट २४ घण्टामा २३ जनाको मात्र मृत्यु

फ्रान्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

National life

फ्रान्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २३ जना संक्रमितको मृत्यु भएको छ। बीबीसीका अनुसार फ्रान्समा कोरोना संक्रमणका कारण हालसम्म २९ हजार ६६३ जनाको मृत्यु भइसकेको छ।

हाल त्यहाँका अस्पतालमा ९ हजार ६९३ संक्रमितको उपचार भइरहेको छ। फ्रान्समा हिजो सोमबारदेखि विद्यालय खोलिएको छ।

प्रकाशित: Jun 23, 2020| 07:42 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।