मंगलबार, साउन १२, २०८३

दक्षिण अफ्रिकामा एक लाखभन्दा बढी कोरोना संक्रमित

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

दक्षिण अफ्रिकामा १ हजार ९०० कोरोना संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

दक्षिण अफ्रिकी महादेशमा दक्षिण अफ्रिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो।

प्रकाशित: Jun 23, 2020| 07:40 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।