विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्र बोकेको प्रहरी कर्मचारी नै आपराधिक गतिविधिमा संलग्न भएपछि संगठनमा दाग त लागेको छ नै, प्रहरीमाथि नागरिक भरोसा पनि बिस्तारै घट्न थालेको छ।
वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकामा वृक्षरोपण सुरु भएको छ। शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षरोपण गर्दै यसको सुरुवात गरिएको हो।
मड्रिडलाई हराउन सानो साहसले पुग्ने अवस्था छैन। जिनेदिन जिदानेको टिम दुवै डिबक्समा उत्तिकै बलियो र विश्वस्त देखिन्छ। तर, बार्सिलोनाको टिम मड्रिडजस्तो देखिँदैन। यसको फाइदा मड्रिडलाई हुने देखिन्छ।