मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा फेरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा फेरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझ विभिन्न जिल्लामा गरी थप १६ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमितमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका ६ जना, कास्कीका ५ जना र स्याङ्जाका ५ जना छन्।

नवलपरासीको देवचुली नगरपालिकामा थपिएका संक्रमितमध्ये ३ महिला र ३ पुरुष छन्।

त्यस्तै कास्कीमा थपिएका ५ जना पोखरा महानगरपालिका रहेको र सबै महिला र निर्देशनालयले जनाएको छ।

योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८५४ पुगेको छ।

प्रकाशित: Jun 27, 2020| 18:30 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।