मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा १४ संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला र ४ पुरुष, इलामको सुर्योदय नगरपालिकामा ५ पुरुष र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएका छन् ।

प्रकाशित: Jun 27, 2020| 16:30 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।