मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा थप ३० जनालाई कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३० जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

धनगढी- सुदूरपश्चिममा थप ३० जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालले शनिबार जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका १७ र डोटीका १३ जना छन्।

यससँगै सुदूरपश्चिमको प्रयोगशालामा कोरोना पुष्टि भएको संख्या सात सय २७ पुगेको छ।

प्रकाशित: Jun 27, 2020| 16:13 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।