मंगलबार, भदौ ९, २०८३

बुटवलमा देखिएको सलहको झुण्ड उतर-पश्चिमतर्फ लाग्यो

आज शनिबार बिहान बुटवलस्थित नेपाली सेनाको रामनगर गुल्ममा देखिएको सलहको समूह गोलपार्क क्षेत्रमा पुगेको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

आज शनिबार बिहान बुटवलस्थित नेपाली सेनाको रामनगर गुल्ममा देखिएको सलहको समूह गोलपार्क क्षेत्रमा पुगेको छ।

स्थानीय पत्रकार तथा पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसीका अनुसार उक्त झुण्ड प्रदेश प्रमुखको कार्यालयमाथिको आकाशबाट उतर पश्चिमतिर लागेको छ।

बुटवलमा छतमा लगाएको हरियो तरकारी सलहले नष्ट गरेको भन्दै स्थानीयले सामाजिक सञ्जाललमा तस्विर पोस्ट गरेका छन् ।

पाकिस्तानबाट भारत प्रवेश गरेको सलह कसरी नेपाल प्रवेश गर्यो भन्ने यकिन हुन सकेको छैन।

 

प्रकाशित: Jun 27, 2020| 17:38 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।