मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जापानले बनायो स्मार्ट मास्क : भाषा अनुवाद गर्ने, आवाज ठूलो बनाइदिने

कोरोना भाइरसको महामारी सुरु भएपछि विश्वभर ‘फेस मास्क’ काे माग बढ्दो छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्रीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

पाकिस्तानका ६ खेलाडीको कोरोनाको दोस्रो रिपोर्ट नेगेटिभ, २० खेलाडी इंग्ल्यान्ड प्रस्थान

इंग्ल्यान्ड भ्रमणको सिलसिलामा रहेका पाकिस्तानका १० खेलाडीमध्ये ६ जनाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। अब पाकिस्तानको २० सदस्यीय क्रिकेट टिम आइतबार (आज) इंग्ल्यान्ड पुग्ने छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

'अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भन्ने छन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

कहिले हुन्छ निजी प्रयोगशालामा कोरोना परीक्षण ?

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछि र प्रयोगशालामा स्वाबको थुप्रो लागेपछि सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति दिने निर्णय गरेको हो। तर, कहिलेबाट निजी प्रयोगशालामा परीक्षण हुन्छ भन्ने अझै...
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

सोमबारदेखि सेयर बजार खुल्ने

भोलि, सोमबारदेखि सेयर बजार खुल्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

सिटीले लिभरपुललाई गार्ड अफ अनर दिन्छ : ग्वार्डिओला

इङ्ग्लिस प्रिमियर लिग विजेता लिभरपुलले ‘गार्ड अफ अनर’ पाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक बजारमा

बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विभिन्न कम्पनीका अफर

कम्पनीहरूले आकर्षक नगद छुटदेखि न्यूनतम मासिक किस्तामा गाडी किन्न सकिने योजना अघि सारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

सुदूरपश्चिममा कोरोना संक्रमणबाट छ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

देशव्यापी फैलँदै सलह, सरकारसँग छैन नियन्त्रणको योजना

कार्यदल सलह कहिले आउँछ भन्नेमा मात्र केन्द्रित भयो। यसको नियन्त्रणका लागि योजना नहुँदा अहिले कार्यदल नै अलमलमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

भारतमा नियन्त्रणबाहिर जाँदै कोरोना, एकै दिनमा २० हजार बढी संक्रमित

दिनहुँ १५ देखि २० हजारमा संक्रमण देखिन थालेसँगै भारतमा कोरोना नियन्त्रण बाहिर पुगेको स्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् । सबै राज्यमा समुदाय स्तरमा तिब्र रुपमा फैलिएका कारण यो नियन्त्रण बाहिर...
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

स्याङ्जाको गल्याङ नगरपालिका–९, साङ्लियामा गएराति पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

सुर्खेतको पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षणमा समस्या

कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएकाे छ ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा

प्रिमियर लिगको सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, उपाधि जोगाउन सकस

बार्सिलोनोको यो २ अंक लिग विजयका लागि बाधक बन्न सक्ने सम्भावना छ । शीर्षस्थाका लागि रियल मड्रिडसँग तिव्र प्रतिस्पर्धा रहेको समयमा उसको यो बराबरी बाधा बन्न सक्ने छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

सकियो बुन्डेसलिगाको सिजनः डर्टमुन्डको लज्जास्पद हार

बुन्डेसलिगा अन्तर्गत शनिबार साँझ सम्पन्न अन्तिम चरणको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले होफेनहाइमसँग लज्जास्पद हार व्यहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७