मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेट कारोबार रोकियो

आज कारोबार सुरु भएको १३ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको नेप्सेमा फेरि ब्रेक लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

घेराबन्दीमा ओली, के होला अबको रणनीति ?

पार्टीभित्र घेराबन्दीमा परेपछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानैदेखि आफूनिकटका नेताहरूसँग परामर्श गरेर स्थायी समिति बैठकमा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

विज्ञको दाबी- काठमाडौं पसेको सलहबाट आत्तिनु पर्दैन

शनिबार नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौमै देखिए पनि यसको प्रभाव कम हुने विज्ञहरुले दाबी गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नेप्सेमा आज पनि पोजेटिभ सर्किट ब्रेक

कारोबार सुरु भएको १३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

सुनको भाउ तोलामा ५०० बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबोर भएकोमा आज ५०० ले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

भारतमा ८६ लाखभन्दा बढीको कोरोना परीक्षण

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ५०७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन, आजै अन्त्येष्टि गरिने

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

मेगा बैंकमा गाभियो गण्डकी विकास बैंक, २१ असारदेखि एकीकृत कारोबार

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक मेगा बैंक नेपाल लिमिटेडमा गाभिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

कोरोनासँग लड्न नेपाललाई एडीबीको ३६ करोड सहयोग

एसियाली विकास बैंक (एडीबी) ले कोभिड १९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नेकपा सचिवालयलाई गगन थापाको अनुरोध– तमासा अति भयो, अब काम गर्ने सरकार देऊ

नेपाली कांग्रेसका सांसद गगन थापाले काम गर्ने सरकार दिन सत्तारुढ दल नेकपा सचिवालयलाई अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

गण्डकी प्रदेशमा थप २८ जनामा काेराेना पुष्टि, कुन जिल्लामा कति थपिए ?

थपिएका संक्रमितहरु नवलपरासी पूर्वका १२, स्याङ्जाका ८, वाग्लुङका ३, गोरखाका ३, तनहुँका १ र कास्कीका १ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

चितवनका १३ सहित थप २५ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

मन्त्रीले नै भने- 'नेकपा गम्भीर संकटमा, अनिष्टको सम्भावना'

पार्टी भित्र चलेकको सत्ता संघर्षलाई लिएर मन्त्रीसमेत रहेका नेकपाका दुई स्थायी समिति सदस्यले पार्टीमा अनिष्टको सम्भावना बढेको टिप्पणी गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

युभेन्टसलाई चार अंकको अग्रता

इटालियन सिरी एमा साविक विजेता युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि ४ अंकको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

लकडाउनमा ल्यापटपको माग र मूल्य दुवै बढ्यो

व्यवसायी तथा उपभोक्ताहरुका अनुसार एउटा ल्यापटपको मूल्य ८ देखि १० हजार रुपैयाँसम्म बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

भारतमै बन्यो कोरोनाविरुद्धको खोप, केही हप्तापछि परीक्षण गरिने

छिमेकी मलुक भारतमा पनि कारोना भाइरसविरुद्ध खोप बनेको छ। अबको केही हप्तमा मानिसमा समेत परीक्षण गरिने बीबीसीले लेखेकाे छ । 
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७