मंगलबार, भदौ ९, २०८३

नेप्सेमा आज पनि पोजेटिभ सर्किट ब्रेक

कारोबार सुरु भएको १३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

कारोबार सुरु भएको १३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ।

बिहान ११ बजेबाट कारोबार खुलेको सेयर बजार परिसूचक नेप्से ११ बजेर १२ मिनेट जाँदा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको छ। १३ मिनेटमा बजार परिसूचक नेप्से ५०.१८ अंकले बढेर १३१०.९३ अंकमा पुगेको थियो ।

हिजो मंगलबार पनि नेप्सेमा ३ पटक पोजेटिभ सर्किट ब्रेक लागेको थियो। डेढ महिनापछि अस्ति सोमबार खुलेको बजारमा सुरुमा नेगेटिभ सर्किट ब्रेक लागे पनि अन्त्यमा सुधार देखिएको थियो।

प्रकाशित: Jul 01, 2020| 11:38 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्