मंगलबार, भदौ ९, २०८३

सुनको भाउ तोलामा ५०० बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबोर भएकोमा आज ५०० ले बढेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबोर भएकोमा आज ५०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकेको छ। त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 01, 2020| 11:25 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्