मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयलाई गगन थापाको अनुरोध– तमासा अति भयो, अब काम गर्ने सरकार देऊ

नेकपा सचिवालयलाई गगन थापाको अनुरोध– तमासा अति भयो, अब काम गर्ने सरकार देऊ

नेपाली कांग्रेसका सांसद गगन थापाले काम गर्ने सरकार दिन सत्तारुढ दल नेकपा सचिवालयलाई अनुरोध गरेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले काम गर्ने सरकार दिन सत्तारुढ दल नेकपा सचिवालयलाई अनुरोध गरेका छन्।

तमासा धेरै भएको भन्दै थापाले काम गर्ने र नागरिकका कुरा सुन्ने सरकार दिन नेकपासमक्ष आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन। तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले बरु यिनको गति र प्रभाव बढ्दो छ।’

थापाले भने, ‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’

 

प्रकाशित: Jul 01, 2020| 10:10 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।