मंगलबार, भदौ ९, २०८३

भारतमा ८६ लाखभन्दा बढीको कोरोना परीक्षण

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ५०७ जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ५०७ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट भारतमा १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४९३ पुगिसकेको छ। यीमध्ये २ लाख २० हजार ११४ सक्रिय केस छन्। ३ लाख ४७ हजार ९७९ जना भने संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म भारतमा ८६ लाख २६ हजार ५८५ जनाको कोरोना परीक्षण भएको बताइएको छ।

प्रकाशित: Jul 01, 2020| 11:05 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।