मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

कोरोना भाइरस महामारीले जनताको जीवन कष्टकर भइरहेका बेला सहुलियत दिनुको सट्टा सरकारले नागरिकलाई पीडा दिएको भन्दै संघले यस्तो माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

प्रहरी परिसर जावलाखेलमा नयाँ ब्यारेक भवन

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महानगरीय प्रहरी परिसर जावलाखेलको हाताभित्र नवर्निमित ब्यारेक भवनको आज उदघाट्न गरेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा सो भवन निर्माण भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

एउटा विशेष ढुंगा भेट्टाएपछि रातारात करोडपति

तान्जानियाका एक खानी मजदुरले दुई ठूला तन्जानाइट ढुंगा भेट्टाएपछि रातारात करोडपति भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

सुर्खेतमा अटो चलाउन नपाइने

सुर्खेतमा अटो चलाउन नपाइने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई रोक लगाइने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

सांसद छन्त्यालको निधनमा कांग्रेसको शोक प्रस्ताव, केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित

प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको  निधनमा कांग्रेस केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसद छन्त्यालको शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

साने सिटीमा नरहने

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

कहिलेसम्म बन्ला कोरोना भ्याक्सिन ? यस्तो छ अहिलेसम्मको प्रगति

विश्वभर १२० वटा संस्था वा विशेषज्ञका टोलीबाट कोरोनाको भ्याक्सिन बनाउने प्रयास जारी छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

‘प्रधानमन्त्रीले स्पष्ट जबाफ दिनैपर्छ’

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको विवादास्पद अभिव्यक्तिबारे जबाफ मागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

दैलेखमा इन्जिनियरसहित चार जना घूससहित नियन्त्रणमा

दैलेखको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चार जना घूससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

घोषणाको ४ वर्षपछि रोटा भाइरसको खोप सुरु हुँदै

सरकारले भोलि (बिहीबार)देखि रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’को सुरुवात गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नागरिकता विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपालको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील भए पनि पूर्ण रूपमा समानतामा आधारित हुन नसकेको ठहर नागरिक समाजले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

तीनपल्ट पोजेटिभ सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आज बुधबारका लागि कारोबार बन्द भएको छ। तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि बजार बन्द भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

विवाहमा सहभागी १११ मा कोराना संक्रमण, बेहुलाको मृत्यु

भारतमा ८ जुनपछि विवाहमा ५० जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। तर, ५० जनाको यो नियमले पालना गरिएको छैन भने आपसी दूरीको सामान्य नियम पनि पालना भएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

अमेरिकामा कोरोना भाइरस भ्याक्सिनको परीक्षण जारी

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नेकपा स्थायी कमिटी : पाँचौं दिनको बैठक सुरु

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। 
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७