मंगलबार, भदौ ९, २०८३

नेकपा स्थायी कमिटी : पाँचौं दिनको बैठक सुरु

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। 
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। बैठकको चौथो दिन हिजो मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल तथा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

आजको बैठक बस्नुअघि बिहान ओलीले आफ्नो पक्षका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुसँग आगामी रणनीतिबारे छलफल गरेका थिए। त्यसैगरी दुई अध्यक्षबीच पनि छलफल भएको थियो।

प्रकाशित: Jul 01, 2020| 12:09 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।