मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीनपल्ट पोजेटिभ सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

तीनपल्ट पोजेटिभ सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आज बुधबारका लागि कारोबार बन्द भएको छ। तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि बजार बन्द भएको हो।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आज बुधबारका लागि कारोबार बन्द भएको छ। तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि बजार बन्द भएको हो।

आज नेप्से परिसूचक ७५.७७ अंकले बढेर १३३६.५२ अंकमा अडिएको छ।

अब भोलि बिहान ११ बजे बजार खुल्नेछ।

हिजो मंगलबार पनि नेप्सेमा ३ पटक पोजेटिभ सर्किट ब्रेक लागेको थियो।

डेढ महिनापछि अस्ति सोमबार खुलेको बजारमा सुरुमा नेगेटिभ सर्किट ब्रेक लागे पनि अन्त्यमा सुधार देखिएको थियो।

प्रकाशित: Jul 01, 2020| 12:47 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्