मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किसानलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

विपन्न परिवारको छनौट गरी प्रदेश सरकारले रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

इन्टरनेट सस्तो र गुणस्तरीय हुनुपर्नेमा सरोकारवालाको चासो, कर छुट गर्न आइस्पानको माग

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताएका छन्। आइतबार आयोजित डिजिटल संवाद कार्यक्रममा उनले ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको...
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सुशान्तको अन्तिम फिल्मको ट्रेलरले बनायो विश्व रेकर्ड

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

'अस्पतालबाटै फैलिन सक्छ कोरोना संक्रमण'

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

गंगालाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

अस्पताल भर्ना भएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

निजामती कर्मचारीले सम्पत्ति विवरण कार्यरत कार्यालयमै बुझाउनुपर्ने

निजामती कर्मचारी सम्पत्ति विवरण बुझाउन निजामती किताबखाना जान नपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

आरडीटी परीक्षण रोक्न सरकार तयार

सरकारले कोरोना भाइरस परीक्षणका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सुनको मूल्य तोलाको ९०,९०० रुपैयाँ

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, नेता खनालसँग भेटवार्ता

शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले अस्वभाविक ढंगबाट संक्रियता बढाएकी छिन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

बलात्कृत किशोरीको उमेर घटाउने वडासचिवसहित तीन पक्राउ

बलात्कृत किशोरीको उमेर दुई वर्ष घटाएर सिफारिस गर्ने दुई वडासचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

'इनफ इज इनफ' र सरकारबीच १२ बुँदे सहमति, १२ दिनमा युवाहरुले तोडे अनशन

कोरोनाको महामारी नियन्त्रण र रोकथाममा सरकारको प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा अनसनमा बसेका युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

ओली–प्रचण्ड आज पनि छलफलमा, फुटबाट जोगिएला नेकपा ?

शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद हल गर्ने विषयमा दुई अध्यक्ष आज (मंगलबार) पनि छलफलमा जुट्ने भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

आईजीपी ज्ञवाली : कोरोना कहरमै आए, कहरमै अवकाश

ज्ञवालीले आईजीपी पद सम्हालेको करिव डेढ महिना नपुग्दै चैत ११ गतेबाट सरकारले लकडाउनको निर्णय गरेको थियो। लकडाउन नखुल्दै ज्ञवालीको घर जाने बाटो खुलिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

एभर्टोनको आत्मघाती गोलबाट टोटेनहम विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टोनलाई पराजित गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

कोरोनाबाट दैनिक मृत्यु अमेरिकामा भन्दा भारतमा धेरै

अमेरिकामा २४ घण्टामा ३ सय ६० जनाको मृत्यु हुँदा भारतमा ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । दैनिक भास्करका अनुसार भारतमा अहिलेसम्म कोरोनाकै कारण २० हजार १ सय ७४...
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सीपीएलमा सन्दीप अहिलेसम्मकै बढी मूल्यमा अनुबन्धित

सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख पुग्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा करिब ३० लाख ब्यक्ति संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७