बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो
सुनको मूल्य आज (बिहीबार) तोलामा सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
मन्त्री निवासअगाडि ‘इनफ इज इनफ’ ग्रुपको खबरदारी
इनफ इज इनफ ग्रुपका सदस्यहरुले ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अगाडि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
भारतमा कोरोना संक्रमणको रेकर्ड, एकै दिन थपिए ३२,६९५ संक्रमित
भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएका पाँचै जना एकै परिवारका
सिन्धुपाल्चोकको भोटेकोशीमा बुधबार राति आएको पहिरोमा परेर वेपत्ता भएका पाँचै जनाको परिच खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ
ब्राजिलका राष्ट्रपति जाएय बोलसोनारोको दोस्रोपटक परीक्षण गर्दा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
फेरि साउन ५ देखि ९ सम्म देशभर भीषण वर्षा हुने, बाढी र पहिरोको खतरा उच्च
भारी वर्षासँगै सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने, विभिन्न ठाउँमा बाढी, पहिरो जानुका साथै डुवान हुन सक्ने भएकाले सचेत हुन विभागले भनेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
एआईजीमा शाही र कार्कीको नाम सिफारिस
नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीको नाम सिफारिश भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
सरकारी लक्ष्यअनुसारकै खर्च र राजस्व परिचालन
आर्थिक वर्ष २०७६/७७ मा सरकारी लक्ष्यअनुसारकै खर्च र राजस्व परिचालन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
सिटीको जितमा सिल्भा र जिससको गोल
इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति भएको खेलमा सिटी बर्नमाउथमाथि २–१ गोलले विजयी भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
ह्यारी केनको दुई गोलमा टोटेनहमको जित
इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा ह्यारी केनको दुई गोलको मद्दतमा टोटेनहमले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
पहिरोमा परेर असारमा मात्रै ९७ जनाको मृत्यु
मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
सिरी ए मा एसी मिलानको सहज जित
इटालियन सिरी ए मा एसी मिलानले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा मिलानले पर्मामाथी ३–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
सिन्धुपाल्चोकमा फेरि पहिरो गयाे, पाँच जना वेपत्ता
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
एक्ली आन्दोलनकारीको अठोट– आवाज कसैले नसुनोस्, तर पनि पछाडि हट्दिनँ
‘कतिन्जेल चुप बस्ने? देशको अवस्था देखेर निद्रा लाग्नै छाड्यो। सुरुवात कोही न न कोहीबाट गर्नैैपर्छ। मेरो आवाज सरकारसम्म पुग्ला–नपुग्ला तर म पछाडि हट्दिनँ।’
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
कोरोना जाँच्ने विश्वकै सस्तो किट बनाएको आईआईटीको दाबी, तीन घण्टामै रिपोर्ट
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
डब्लुएचओको सुझाव- कोरोना संक्रमितको कडा निगरानी गर्नू
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
अनलाइन कक्षा आजदेखि बन्द
अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
टेस्लाका मालिकदेखि ओबामासम्मका हाइ प्रोफाइलको ट्विटर एकाउन्ट ह्याकरको कब्जामा
बिल गेट्सको एकाउन्टबाट ट्विट गरिएको छ, ‘तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर पठाइदिन्छु।’
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७
6228
6229
6230
6231