काठमाडाैं- नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीको नाम सिफारिश भएको छ।
बुधवार साँझ बसेको बढुवा समितिको बैठकले रित्त एआईजी पदमा शाही र कार्कीको नाम सिफारिश गरेको हो।
सिफारिस भएका उनीहरुको नाममा एक साताभित्र कुनै उजुरी नपरे सरकारले उनीहरूलाई एआईजीमा पदस्थापन गर्नेछ ।