शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमणको रेकर्ड, एकै दिन थपिए ३२,६९५ संक्रमित

भारतमा कोरोना संक्रमणको रेकर्ड, एकै दिन थपिए ३२,६९५ संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो।

National life

यससँगै भारतमा कोरोना संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमित ६०६ जनाको ज्यान गएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९१५ पुगेको छ।

यस्तै, कोरोना संक्रमण निको हुनेको संख्या ६ लाखभन्दा बढी छ। त्यहाँ कोरोनामुक्त हुनेको संख्या ६ लाख १२ हजार ८१५ छ।

एएनआई

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 16, 2020| 10:27 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।