बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
काठमाडौंमै बाढीको कहर (फोटोफिचर)
अविरल वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँमा बाढी पसेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
जनकपुरधाम उपमहानगरपालिकालाई बजेट खर्च नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकालाई बजेट खर्च नगर्न अल्पकालीन आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
बिहीबारदेखि सबैखाले सार्वजनिक यातायात चल्ने
आगामी बिहीबारदेखि लामो दूरीका बाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
यो वर्ष बेलोन डि’ओर अवार्ड प्रदान नगरिने
यो वर्षको बेलोन डि’ओर अवार्ड प्रदान नगरिने भएको छ। विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको बेलोन डि‘ओर अवार्ड यो वर्ष प्रदान नगरिने एल इक्विप पत्रिका र फ्रान्स फुटबल बताएको...
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
शिक्षा मन्त्रालयको एक पृष्ठको विज्ञप्तिमा ३३ गल्ती
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको एक पृष्ठको विज्ञप्तिमा ३३ ठाउँमा गल्ती छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
प्रदेश १ मा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश १ मा आज (सोमबार) १२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
नेपाल राष्ट्र बैंकले रोक्यो पिएसओ र पिएसपीको लाइसेन्स
नेपाल राष्ट्र बैकले भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) र भुक्तानी सेवा प्रदायक (पिएसपी) थप सञ्चालनको लागि अनुमति (लाइसेन्स) दिन रोक लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
२७ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?
नेपालमा आज (सोमबार) २७ वटा जिल्लामा १८६ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी बाराका ४६ जना छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज
कर्णाली प्रदेशमा आज सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
सुर्खेतमा ब्रत बसेकी महिलाको मृत्यु
सुर्खेतमा ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६पुग्यो
काठमाडौं उपत्यकामा सोमबार थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
आज १८६ जनामा कोरोना पुष्टि, १७३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
प्राध्यापकले गरे त्रिविमा तालाबन्दी
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
कांग्रेस महिला विभागमा ३८ जना मनोनयन (नामावलीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय महिला विभागका सचिव र सदस्यहरूको सोमबार मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
आन्तरिक राजस्वमा कोभिड–१९ को प्रभाव परेन, ३ खर्ब ८४ अर्ब संकलन
गत आर्थिक वर्षमा आन्तरिक राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशत अर्थात् २६ अर्ब रुपैयाँले बढेर ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
गोदावरी नगरपालिकाका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
जन्मदिन मनाइदिने प्रलोभनमा पारेर १३ वर्षीया बालिकालाई दलालले पुर्याए भारत
१३ वर्षीया एक बालिकालाई काभ्रेको पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिन्छु भन्दै ललाईफकाई भारतको ओसानमा लगेर बेचिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
प्रदेश १ मा खेलकुदको १२ करोड रुपैयाँ फ्रिज
प्रदेश १ मा खेलकुदको १२ करोड रुपैयाँ फ्रिज
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७
6214
6215
6216
6217