बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६पुग्यो

काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६पुग्यो

काठमाडौं उपत्यकामा सोमबार थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका दुई र ललितपुरमा एक जना छन्।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३७६ पुगेको छ।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २४९ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७८ जनामा संक्रमण भएको छ।

प्रकाशित: Jul 20, 2020| 16:35 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।