बुधबार, भदौ १०, २०८३

कांग्रेस महिला विभागमा ३८ जना मनोनयन (नामावलीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय महिला विभागका सचिव र सदस्यहरूको सोमबार मनोनयन गरेका छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय महिला विभागका सचिव र सदस्यहरूको सोमबार मनोनयन गरेका छन्।

सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमामा मनोनयन गरेका हुन्। विभाग प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मा मनोनयन गरिएको थियो। मनोनीत हुनेमा ३८ जना छन्। सचिवमा सुनसरीका लक्ष्मी खतिवडा मनोनयन भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Jul 20, 2020| 15:52 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।