आफैँ पैसा दिएर घुस खानेमाथि स्टिङ अप्रेसन चलाईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्य अवैधानिक भन्दै परेको रिट पाँचौ पटक पनि हेर्दाहेर्दैमा परेको छ।
साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।
कुनै प्रदेशमा अझै ऐन निर्माणको सुरसार छैन भने कतै सदस्यसचिव नियुक्ति अड्किएको छ। कतै ऐन बने पनि कार्यान्वयन हुन सकेका छैनन्। कुनै प्रदेशले भने ऐन संशोधन प्रक्रिया सुरु गरेको छ।