बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतको जोधपुरमा ११ पाकिस्तानीको हत्या

भारतको राजस्थानस्थित जोधपुरमा ११ जना पाकिस्तानीको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित उपस्थित हुन सर्वोच्चको आदेश

गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

गण्डकीमा ४९० जनाको कोरोना परीक्षण गर्दा एक जना संक्रमित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९० जनाको कोरोना भाइरस परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

पार्टी एकता जोगाउन भन्दै नेकपाका सांसदहरुद्वारा हस्ताक्षर संकलन

पार्टी एकता जोगाउन भन्दै नेकपाका ७० भन्दा बढी सांसदहरुले हस्ताक्षर संकलन गरेका छन्। पार्टीभित्र देखिएको प्रवृत्ति रोक्नका लागि दबाबमूलक अभियान थालिएको सांसद सुरेशकुमार राईले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

पर्सामा नौ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

पशुचौपायामा अज्ञात रोगको प्रकोप

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

नेपाल बैंकको खुद नाफा २ अर्ब ५५ करोड

नेपाल बैंकको खुद नाफा गत वर्षको तुलनामा केही घटेको छ। कोभिड–१९ को असरका कारण बैंंकको नाफा झण्डै साढे चार करोड रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

ड्राइभिङ स्कुलमा आगो लाग्दा गाडी र तीन मोटरसाइकल नष्ट

पोखरा महानगरपालिका–२६ स्थित कालिकाचोकमा रहेको जुपिटर ड्राइभिङ स्कुलमा आगलागी हुँदा एउटा गाडी र तीन मोटरसाइकल जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

मौद्रिक नीतिले नाफा घट्ने भएपछि बैंकिङ क्षेत्र असन्तुष्ट

मौद्रिक नीतिले एउटै बैंकको फरक शाखाबाट सेवा लिंदा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ। त्यस्तै कर्जा लगानी गर्दा लिने सेवा शुल्क कुल कर्जाको ०.७५ प्रतिशतभन्दा बढी लिन रोक लगाएको...
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

च्याम्पियन्स लिग क्वार्टरफाइनल : खेल तालिका सार्वजनिक

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

प्रशासनको निर्देशन मानेनन् वीरगन्जका अस्पतालले, उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

परिवारले उनलाई शुक्रबार राति उपचारका लागि वीरगन्जका विभिन्न अस्पताल लगेका थिए। तर, नेशनल मेडिकल कलेज, तराई हस्पिटल, नारायणी बयोधा हस्पिटल, नारायणी अस्पताल, एडभान्स लगायत आधा दर्जन अस्पतालले भर्ना लिन मानेनन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने !’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै माडी नगरपालिकाका जनप्रतिनिधिलाई ओलीले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

भदौ ८ सम्म उपत्यकाका सरकारी कार्यालयमा यी सेवा बन्द

काठमाडौंसहित उपत्यकामा कोरोना संक्रमण तीव्र बढेपछि आजदेखि तीनवटै जिल्लामा विभिन्न सरकारी सेवा बन्द भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

१९ दिनपछि सुनको रेकर्डमा ब्रेक, तोलामा ९०० रुपैयाँ घट्यो

यही साउन ७ गतेयता रेकर्ड कायम भइरहेको सुनको मूल्यमा १९ दिनपछि ब्रेक लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ को मृत्यु, हामफालेका ४ जना सम्पर्कविहीन

आगलागी हुँदा होटलमा ५० जना रहेको बताइएको छ। आगोबाट बच्न ४ जना भवनबाट हाम फालेका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

गोंगबुमा सुटकेसभित्र टाउकोबिनाको शव भेटियो

काठमाडौंको गोंगबु गणेशस्थान नजिक सुटकेसभित्र टाउको बिनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालबाट धनगढी लैजाँदै गर्दा एक महिलाको बाटोमै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७