मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ को मृत्यु, हामफालेका ४ जना सम्पर्कविहीन

कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ को मृत्यु, हामफालेका ४ जना सम्पर्कविहीन

आगलागी हुँदा होटलमा ५० जना रहेको बताइएको छ। आगोबाट बच्न ४ जना भवनबाट हाम फालेका थिए।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

भारत आन्ध्र प्रदेशको विजयवाडास्थित एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई राख्न आइसोलेसनका लागि एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस नामक होटलमा आगलागी भएको हो।

आगलागी हुँदा होटलमा ५० जना रहेको बताइएको छ। आगोबाट बच्न ४ जना भवनबाट हाम फालेका थिए।

उनीहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्। आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरितालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विद्युत् सर्ट भएर आगो लागेको हो।

प्रकाशित: Aug 09, 2020| 10:07 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।