बिहीबार, भदौ ११, २०८३

गोंगबुमा सुटकेसभित्र टाउकोबिनाको शव भेटियो

काठमाडौंको गोंगबु गणेशस्थान नजिक सुटकेसभित्र टाउको बिनाको शव फेला परेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- काठमाडौंको गोंगबु गणेशस्थान नजिक सुटकेसभित्र टाउको बिनाको शव फेला परेको छ।

काठमाडौं प्रहरी प्रमुख एवं एसएसपी श्याम ज्ञवालीले सुटकेसभित्र प्याक गरेको अवस्थामा एक पुरुषको शव भेटिएको जानकारी दिए। शवको पहिचान खुलेकाे छैन। टाउको भने शव रहेको स्थानभन्दा करिब तीन सय मिटर पर भेटिएको ज्ञवालीले जानकारी दिए।

घटनास्थलमा ज्ञवालीसहित अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ।

प्रकाशित: Aug 09, 2020| 10:06 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।