बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ड्राइभिङ स्कुलमा आगो लाग्दा गाडी र तीन मोटरसाइकल नष्ट

ड्राइभिङ स्कुलमा आगो लाग्दा गाडी र तीन मोटरसाइकल नष्ट

पोखरा महानगरपालिका–२६ स्थित कालिकाचोकमा रहेको जुपिटर ड्राइभिङ स्कुलमा आगलागी हुँदा एउटा गाडी र तीन मोटरसाइकल जलेर नष्ट भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पोखरा– पोखरा महानगरपालिका–२६ स्थित कालिकाचोकमा रहेको जुपिटर ड्राइभिङ स्कुलमा आगलागी हुँदा एउटा गाडी र तीन मोटरसाइकल जलेर नष्ट भएको छ।

ड्राइभिङ स्कुलमा शनिबार रातको करिब १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो निभाएका थिए।

आगो के कारणले लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 09, 2020| 11:52 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।