बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलम्पियन संघ थप मजबुत बनाउँदै एनओसी

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीको प्रतिनिधित्व हुने नेपाल ओलम्पियन खेलाडी संघलाई प्रभावकारी बनाउने प्रयास थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सहायक वन अधिकृतसहित ६ जना घुससहित नियन्त्रणमा

उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

भक्तपुरमा चितुवाको छालासहित ७ जना पक्राउ

भक्तपुरमा चितुवाको छालासहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

मोरङमा फेरि एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

मोरङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बुढिगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

डोटी बस दुर्घटनाका मृतकको सनाखत

डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैन फुलौटमा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाबाट एकै रातमा ५ जनाको मृत्यु, ललितपुरमा मात्रै २ जनाको ज्यान गयो

मंगलबार राति सप्तरीमा एक, बुटबलमा दुई र ललितपुरमा २ जनाको मृत्यु भएको हो । जसमध्ये दुई जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको ९५ हजार ४००

आइतबारदेखि घट्न थालेको सुनको मूल्य आज ह्वात्तै घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

काठमाडौं टेकुकी महिलाको कोरोनाबाट मृत्यु

काठमाडौंको टेकु घर भएकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

रुखबाट लडेर घाइते युवतीको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

युरोपा लिग : डोनेट्स र सेभिया सेमीफाइनलमा, अन्तिम ४ को समीकरण पूरा

युरोपा लिगको क्वार्टरफाइनलका सबै खेल पूरा भएका छन्। गएराति सख्तर डोनेट्स र बसेलका साथै अर्को खेलमा वुल्भ्सविरुद्ध सेभियाले खेलेसँगै क्वार्टरफाइनलका प्रतिस्पर्धा सकिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सीमामा अलपत्र परेकालाई बोकेको बस डोटीमा दुर्घटना, तीनको मृत्यु, २९ घाइते

सुदूरपश्चिम प्रदेशको डोटीमा भएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाबाट कपिलवस्तुका २ पुरुषको बुटवलमा मृत्यु

कोरोना संक्रमणको कारण बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

चितवनका १६ सहित थप २१ जनामा कोरोना पुष्टि

चितवनका १६ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

नेपाली फुटबलरलाई सिक्किमको न्यास्रो

सिक्किमको प्रतियोगिताको शैली पनि विषेश किसिमको छ। कतिपयले सिक्किमको फुटबल कल्चरलाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी शिल्ड’सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

विदेशबाट दैनिक ५०० जनाको मात्र उद्धार हुने

सरकारले अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत गरी दैनिक कुल ५०० जनाको सङ्ख्यामा नबढ्ने...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७