बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

न्याय क्षेत्रको शुद्धीकरण : दलीय दबदबा र सर्वोच्चकै निर्णय बाधक

नेपाल बारमा पार्टी कार्यकर्ताबाट नेतृत्व चयन हुने कुराले कानुन व्यवसायी र कानुन व्यवसायको स्वतन्त्रता गुमाएको छ। कुनै पनि कानुन व्यवसायीले ‘म स्वतन्त्र हुँ' भन्यो भने औसत नेपालीले त्यसलाई हाँसोमा उडाइदिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

नेकपाले बोलायो सचिवालय बैठक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोरोना संक्रमितको सूचना स्थानीय तहलाई उपलब्ध गराऊ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितहरुको सूचना स्थानीय तहलाई उपलब्ध गराउन र नागरिकको स्वास्थ्यको अधिकार संरक्षण गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर महानगरपालिकामा कोरोना भाइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित : नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

भरतपुर क्यान्सर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अत्यावश्यक सेवा भने सम्बन्धित विभागका बहिरंग विभागबाट प्राप्त हुने अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

तीज गीतका नाममा गाईजात्रा भएको छः हरिदेवी कोइराला

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना

नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

रुपन्देहीमा कोरोना संक्रमण फैलिँदै (कुन पालिकामा कति ?)

स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर निरीक्षक केदार शाहका अनुसार तिलोत्तमा नगरपालिकामा ६ जना, बुटवल उपमहानगरपालिकामा १ जना, सियारी गाउपालिकामा १ जना र सिद्धार्थ नगरपालिकामा १० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

रौतहटमा २० वर्षीय युवकको हत्या

रौतहटमा २० वर्षीय एक युवकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

अलिबाबालाई पनि अमेरिकामा प्रतिबन्ध लगाउने मनस्थितिमा ट्रम्प

यसअघि चिनियाँ कम्पनी बाइट डान्स नामक कम्पनीले बनाएको टिकटक अमेरिकामा प्रतिबन्धित भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६२० पुग्यो

नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता १९ को शव भेटियो, २० जनाको खोजी जारी

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा पहिरोमा पुरिएर हराइरहेका १९ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

'टेकुको हेरेर आइसोलेसन वार्ड बनाएको थिएँ, संक्रमित भएर अहिले आफैँ बसेको छु'

हामी स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा नै बसेर काम गरिरहेको हुनाले बेला–बेलामा सबैको पालैपालो परीक्षण गर्दै आइरहेका थियौं। अहिले पनि परीक्षण गरिरहेका हुन्छौं।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

एनआईसी एशिया बैंकको नाफा बढ्यो

नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७