बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माबेल मेगा मार्टमा फोनपे क्युआर कोर्ड प्रयोगकर्तालाई प्रतिशतसम्म छुट

माबेल मेगा मार्टमा फोनपे क्युआर कोर्ड प्रयोगकर्तालाई प्रतिशतसम्म छुट

 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

माबेल मेगा मार्टबाट सामान खरिद गरी फोनपे क्युआर कोड बाट बिल भुक्तानी गर्दा रु. २५०० सम्मको खरिदमा ग्राहकले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन् । हालैमात्र संचालनमा आएकोे माबेल मेगा मार्टका राजधानीको नयाँ बानेश्वर, मेडिसिटी अस्पताल र टिकाथलीमा सोरुमहरु छन् ।
ग्रोसरी, लत्ताकपडा लगायत अन्य सामानहरु खरिद गर्न सकिने मार्टमार्फत् सामान होम डेलिभरीमा समेत ग्राहकले क्युआर कोड मार्फत बिल भुक्तानी गर्न सक्नेछन् । बिशेष छुट योजना साउन २९ गतेदेखि भाद्र १२ गतेसम्म लागु हुने कम्पनीले जनएको छ ।

प्रकाशित: Aug 16, 2020| 12:00 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्