शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अलिबाबालाई पनि अमेरिकामा प्रतिबन्ध लगाउने मनस्थितिमा ट्रम्प

अलिबाबालाई पनि अमेरिकामा प्रतिबन्ध लगाउने मनस्थितिमा ट्रम्प

यसअघि चिनियाँ कम्पनी बाइट डान्स नामक कम्पनीले बनाएको टिकटक अमेरिकामा प्रतिबन्धित भइसकेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिबाबा लगायत अन्य केही चिनियाँ कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेका छन्।

National life

यसअघि चिनियाँ कम्पनी बाइट डान्स नामक कम्पनीले बनाएको टिकटक अमेरिकामा प्रतिबन्धित भइसकेको छ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले अलिबाबालाई पनि प्रतिबन्ध लगाउन सक्ने बताएका छन्। व्यक्तिगत तथ्यांकको सुरक्षाका लागि यस्तो कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

 

प्रकाशित: Aug 16, 2020| 13:42 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।