बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बोगटी अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बिहेको प्रलोभन देखाएर बलात्कार, भारत लगेर बिक्री

बिहेको प्रलोभनमा पारेर युवतीलाई बलात्कार गर्ने र भारतमा लगेर बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

गोली हानी हत्या गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

नेपाली कांग्रेसको प्रश्न– प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?

नेपाली कांग्रेसले गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसँग संवादमार्फत् समाधानमा पुग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

सरकारले मागेन भारत र चीनका एक्जिम बैंकसँग थप समय

कोभिड–१९ को समयमा पनि सरकारले भारत र चीनका एक्जिम बैंकहरुको ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको बताएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

लिवर्टी इनर्जीको आईपीओ खुल्यो

लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रकविको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८ पुग्यो

धरानमा आज (बुधबार) ७१ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रकविको निधनमा साझा प्रकाशनमा शोकसभा

राष्ट्रकवि माधव घिमिरेको निधनमा साझा प्रकाशनले बुधबार शोकसभा आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रकविकाे राष्ट्रिय बिदाइ (तस्बिरहरू)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

सच्चिने भो संसद्को लोगो

संघीय संसद्को लोगोका विषयमा व्यापक विरोध भएपछि संसद् सचिवालयले त्यसलाई सच्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने

राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरुविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत पनि मुद्दा चलाउने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

अडान र माछापुच्छ्रे बैंकबीच बिना धितो ऋण दिने सम्झौता

नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको फोक्सोमा संक्रमण, स्वास्थ्य अवस्था गम्भीर

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निकै खराब भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

अछामको बाढीमा बेपत्ता १० र मृतक ७ जनाको परिचय खुल्यो

अछामको रामारोशन गाउँपालिका ५, सान्तवडाको सैनी बजारस्थित नदीमा आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका १० र मृतक ७ जनाको परिचय खुलेको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बझाङमा पहिरोमा परेर बेपत्ता दाजुभाइको शव भेटियो

बझाङको बुङ्गल नगरपालिका–५ मिडीमा गएको पहिरोमा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७