बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय पूर्वराष्ट्रपति मुखर्जीको फोक्सोमा संक्रमण, स्वास्थ्य अवस्था गम्भीर

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको फोक्सोमा संक्रमण, स्वास्थ्य अवस्था गम्भीर

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निकै खराब भएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निकै खराब भएको छ।

भारतको सैनिक अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उनको फोक्सोमा संक्रमण भएका कारण स्थिति बिग्रिएको हो।

मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ र उनी विशेषज्ञ चिकित्सकहरुको निगरानीमा छन्।

पूर्वराष्ट्रपति मुखर्जीको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

प्रकाशित: Aug 19, 2020| 12:01 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।