बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका थप एक जनाको शव भेटियो, अझै ९ बेपत्ता  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा गत शुक्रबार खसेको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

बाग्मतीमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचाररत

बाग्मती प्रदेशमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

शिव परियारको स्वरमा ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

निषेधाज्ञामा काठमाडौं उपत्यका कस्तो देखियो ? (फोटोफिचर)

काठमाडौंका तीन जिल्लामा आज (बिहीबारदेखि) निषेधाज्ञा लागू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

कोरोना रोकथामको नीतिसहित उपस्थित हुन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कोरोना उपचारका क्रममा प्रदेश सरकारले बनाएको नीति, निर्देशिका तथा मापदण्डसहित सामाजिक विकास मन्त्रालयलगायत विपक्षीलाई उपस्थित हुन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

खेलाडीको तलबका लागि हस्ताक्षर संकलन गरेर आईसीसीलाई पठाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब पठाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई अपिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

अछाम बाढी : शव भेटिएका ६ जनाको सनाखत, ११ अझै वेपत्ता

अछामको रामारोशन गाउँपालिका-५ मा बाढीले बगाएर मृत्यु भएका ६ जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पाल्पामा भोलि मध्यरातिदेखि एक सातासम्म निषेधाज्ञा

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि पाल्पामा भोलि मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

९ जिल्लाका एसपी फेरिए, ४९ को सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

कैलाली र कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

सुर्खेतमा निषेधाज्ञा थप, दैलेखमा आजदेखि जारी

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

घोडाघोडी नगरपालिकाका तीन कर्मचारीमा कोरोना

कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

सुदूरपश्चिममा एकै दिन थपिए १२९ जना कोरोना संक्रमित

सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

विराट क्याम्पसको सम्पत्ति र दायित्व हस्तान्तरण

विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

धोनीलाई पत्र लेख्दै मोदीले भने– तपाईंको हेयरस्टाइल होइन, शान्त स्वभाव याद रहनेछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई पत्र लेख्दै क्रिकेटमा दिएको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

‘निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध होऊन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

पवित्रामाथि एसिड प्रहार गर्नेहरु कारागार चलान

ओखलढुंगाकी पवित्रा कार्कीलाई काठमाडौंको सीतापाइलामा एसिड प्रहार गर्ने दुई जना कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै, कोरोनाबारे महत्वपूर्ण निर्णय हुनसक्ने

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका विषयमा थप रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक अहिले साँझ बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७