बिहीबार, भदौ ११, २०८३

९ जिल्लाका एसपी फेरिए, ४९ को सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार गरेको निर्णयअनुसार ९ जिल्लाका एसपी फेरिएका हुन्।

महानगरीय अपराध महाशाखाका एसपी होबिन्द्र बोगटीको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा भएको छ। तुलबहादुर कार्की नुवाकोट, प्रकाश मल्ल पूर्वी नवलपरासी, प्रविण पोखरेल रुपन्देही, प्रविणलाल श्रेष्ठ गुल्मीको प्रहरी प्रमुख भएका छन्।

यस्तै राजन अधिकारीको सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोषकुमार भट्टराई पाल्पा तथा सन्तोषसिंह राठौरको सर्लाही सरुवा भएको छ।

प्रकाशित: Aug 20, 2020| 18:40 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।