धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा स्वास्थ्य शाखा र योजना शाखाका एक एक जना तथा एक जना सवारी चालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए ।
बिहीबार घोडाघोडी नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीन जना कर्मचारीमा कोरोना संक्रम देखिएको रावतले बताए।
