शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'आवश्यकताअनुसार पीसीआर हुन्छ, भनसुन नगर्नू'

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

एक वर्षभित्र देश नै सडक मानवमुक्त बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

लिभरपुललाई हराउँदै आर्सननले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं– प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनलले ९७ औं संस्करणको एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

भारतमा अनलक–४ : सेप्टेम्बर ७ देखि मेट्रो रेल चल्ने

काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

प्रदेश २ मा १६५ कोरोना संक्रमित थपिए

प्रदेश २ मा आज (शनिबार) १६५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

भारतबाट आउँदै गरेका व्यक्तिको धनगढीमा मृत्यु

भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ

विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव ४ दिनपछि जिल्ला पठाइयो

मंगलबार राति विराटनगरमा मृत्यु भएका महोत्तरीका एक पुरुषको शव शनिबार मात्रै महोत्तरी पठाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मुलुकका नौ जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितकाे संख्या पाँच सय भन्दा बढी रहेको छ
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

अत्यावश्यक सेवाका व्यक्तिमा न हातमा पञ्जा न मुखमा मास्क

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्र कोरोना संक्रमितको ४ हजार नजिक छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

४२ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा मुलुकका ४२ जिल्लाका २४२ महिला र ६४२ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

कोरोनाबाट आज १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

कोरोना अपडेट : मृतकको संख्या दुई सय नाघ्यो

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या दुई सय नाघेको पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

सुदूरपश्चिमका मुख्य मन्त्री भट्टकाे भान्सेलाई कोरोना संक्रमण

सुदूरपश्चिमका प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टको भान्सेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

१७५ जना कोरोना संक्रमित आईसीयूमा, २२ जना भेन्टिलेटरमा

काठमाडौं– देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

आज ८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७

प्रदेश १ मा आज ११२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १३, २०७७