शुक्रबार, भदौ १२, २०८३

काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो शुक्रबार काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जना गरी ४१६ जनामा संक्रमण पुष्टि भएको थियो।

अस्ति बिहीबार काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना गरी ३७७ जनामा संक्रमण पुष्टि भएको थियो।

बुधबार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना गरी ३०२ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।

सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ४ हजार ९७८ पुगेको छ ।

यीमध्ये काठमाडौंका ३ हजार ८७१, ललितपुरका ६१९ जना र भक्तपुरका ४०९ जना छन्।

 

प्रकाशित: Aug 29, 2020| 16:22 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।