शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७५ जना कोरोना संक्रमित आईसीयूमा, २२ जना भेन्टिलेटरमा

१७५ जना कोरोना संक्रमित आईसीयूमा, २२ जना भेन्टिलेटरमा

काठमाडौं– देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं– देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्।

त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५ जना संक्रमित छन्।
हिजो शुक्रबार २२ जना संक्रमित भेन्टिलेटरमा र १६४ जना आईसीयूमा थिए।

प्रकाशित: Aug 29, 2020| 16:25 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।