सरकारी कार्यक्रम र अन्य तामझामभन्दा पनि आफ्ना प्रियजनको अवस्था सार्वजनिक गरिदिएर त्यसका लागि सम्बन्धितले माफी मागिदिए ठूलो राहत पुग्ने पीडितहरु बताउँछन्।
राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको गजेन्द्रनारायण सिंह अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।